युवा व्यवसायी मणिराज अभिनित म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
कमल घिमिरे।माघ१।पाँचथर,पाँचथर फिदिमका युवा व्यवसायी मणिराज भट्टराईको अभिनय रहेको पहिलो म्युजिक भिडियो मंगलबार सार्बजनिक भएको छ ।

‘आँखा भरी’बोलको गीतको भिडियोमा मेलिना राईको स्वर,डी.पी.खनालको रचना,शंकर थापाको संगीत...