माघ १७, पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।
मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् ।...