गोलीको छर्रा बोकी हिडेकी माओबादी लडाकु भन्छिन ‘हामीलाई पार्टीले हेर्नुपर्छ’
जितबहादुर भण्डारी/चैत १३, पाँचथर | सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले...