असोज २२, ताप्लेजुङ | यहाँको कुल जनसङ्ख्याको तीन प्रतिशत व्यक्ति शारीरिक रुपमा असक्षम (अपाङ्गता) रहेको पाइएको छ ।
महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा तीन हजार ७३० व्यक्ति शारीरिक रुपमा अपाङ्गता...