सुकुम्बासी बस्तीमा उज्यालो छाउँदै
असार १०, राँझा। ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज–१८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै...