८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ
काठमाडौँ | ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर विकलाई प्रहरीले आइतबार दिउँसो पक्राउ...