भेरी अस्पतालमा थपिए २२७ कोरोना सङ्क्रमित थपिएका तीन जनाको मृत्यु
वैशाख १७, बाँके (रासस): भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा...