बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ, १० दिन कैद र एक हजार जरिबाना हुने
चैत ८, बाँके | बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकी महिलाले कोहलपुरका एक युवकलाई जबरजस्ती करणी गरेको...