सामुदायिक वन उपभोक्ता महासंघ दाङमा नयाँ नेतृत्व चयन
असार २१, दाङ | सामुदायिक वन उपभोक्ता महासंघको पाँचाँै अधिवेशले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ ।
उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी...