2026-10-10 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

डान्स आइकन दाङ सिजन ३ को प्युठान अडिसन सम्पन्न

सागर थापा/असार ३, दाङ | राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ (डिआइएन) सिजन ३ को शुभारम्भ अडिसन प्युठानमा भव्यरुपमा सम्पन्न भएको छ । डीटेन इन्टरटेन्मेन्ट प्रा.लिका प्युवान संयोजक प्रमोद कर्माचार्यको सभा अध्यक्षता तथा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान प्युठानका अध्यक्ष यादव भण्डारीको प्रमुख आतिथ्य एवं टाईटल स्पोन्सर अभियान बस्नेत तथा संचार संयोजक पोषण नाथ योगीको विसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा सिजन १ को बिजेता आसिका रजौरे, सिजन २ कि बिजेता आरजु के.सी,पत्रकार त्रय भोला बुढाथोकी, आदिम प्रभात के.सी, सागर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो । 

  

यसै बिच शनिबार सम्पन्न अडिसन राउण्डबाट मेगा राउण्डका लागी १ सय २० जना मध्ये बाट ग्रुप सहित ७० जना छनौट भएका छन् । यसरी छनौटहुनेहरुमा बिन्जल, यासा,अ न्जली, झरना, चाँदनी, पुजा, नबिन, सविन, एलेक्स, सुदिप, सविन, सरिस्मा, अन्जली, एलिना, उदय, मिनाक्षी, सुसिला, र प्रार्थना एकल नृत्य बाट र प्युठानी टाईगर्स,स्टूनर्स,बेस्टर्न,हिपहप ग्रुप बाट ग्रुप सहित ७० जना दाङमा आयोजना गरीने मेगाराउण्डका लागि छनौट भएको डिटेन इन्टरटेन्मेन्टका सिईओ बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । बुटबल देखि जाजरकोट, जाजरकोट देखि महेन्द्र नगरसम्म करीब २५ जिल्लाहरुमा अडिसन राउण्डहरु संचालनगरी मेगाराउण्ड संचालन गरीने देवकोटाले जानकारी दिनुभयो । आगामी अडिसन यहि २३ गते बाँकेको नेपालगंजमा आयोजना गरीने डिटेन इन्टरटेन्मेन्टले बताउनुभयो ।

५ जना सम्मानीतः

नेपाली कलासंस्कृतिको संरक्षणमा भुमिका खेलेको भन्दै पाँचजना लाई सम्मानगरीएको छ । यसरी सम्मानीतहुनेहरुमा प्युवानका पुराना कलाकारहरु तुकमान सिंह कार्की, यादव भण्डारी,रन्जन कक्षपति, प्रमोद श्रेष्ठर प्रमोद कर्माचार्यलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर अडिसन स्थलमा सम्मान गरिएको डिटेन इन्टरटेन्मेन्ट प्रा.लिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार