दाङमा पौडी खेल्ने क्रममा एकैघरका दुई बालकको डुबेर मृत्यु
माघ १०, दाङ । पौडी खेल्ने क्रममा बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुई बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका...