दाङमा प्रहरीको जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ
कात्तिक २४, तुलसीपुर/ दाङ (रासस) | प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ...