दाङका १० वटा विद्यालयलाई प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति
साउन ३०, दाङ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले दाङका दशवटा सामुदायिक विद्यालयलाई यसपटक प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । यसरी अनुमति पाउने बिद्यालयहरुमा मावि सेन्टर तुलसीपुरमा सूचना...