धानखोलावासीको समस्या: मोवाईल छ, तर टावर नै आउदैन
माधव बेल्वासे/फागुन ४, कपिलवस्तु । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरुमा त सवै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाची, दाङ जिल्लाको सिमानाका पर्ने...