लालमटियामा सातौँ गिद्ध सचेतना दिवस मनाईयो
सन्तोषकुमार गुप्ता, भदौ २१, भालुवाङ्ग / सातौँ अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आईतबार लालमटियामा एक दिने गिद्ध संरक्षण मोहत्सवमा वन वातावरण तथा प्रकृतिका कुचिकार गिद्धको संरक्षण बिषयक तीज गीज प्रतियोगिता सम्पन्न...