पाल्पामा जीप दुर्घटना हुँदा तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु, ४ जना घाइते
मङ्सिर २८, पाल्पा | सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । ...