कपिलवस्तुका होटलहरुमा बेथिति: वालश्रमदेखि सरसफाईसम्म
माधव बेल्वासे | मङ्सिर २०, कपिलवस्तु | १४ वर्ष नपुगेका वालवालिकाहरुलाई होटलहरुले कामदारको रुपमा वालश्रम गरिरहेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा रहेको अधिंकाश होटलहरुमा वालवालिकाहरुले काम गरेर जिविकोपार्जन गरेको...