पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय
माघ २३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक...