काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा अदालतमा हाजिर हुन उनी...