चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी
नवलपुर | पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ स्थित चौधरी ग्रुप उद्योग ग्रामको मुख्य गेटमा स्थानीयले तालाबन्दी गरेका छन्। उद्योगबाट उत्पन्न धुलो र प्रदूषणले आजित बनेका स्थानीयले सोमबार विरोधस्वरूप उद्योग गेटमा तालाबन्दी...