निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा
बुटवल | कपिलवस्तुकोशुद्धोदन गाउँपालिका–१ मा हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोपमा स्थानीयले प्रदेश सांसद र नेकपा एमालेका नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा लिएका छन्। बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको...