कपिलवस्तुका विभिन्न क्षेत्रमा दुर्गा
बिर्सजन गरियो
दीपकअनुरागी आचार्य/कात्तिक ७, कपिलवस्तु । बडादशै अन्र्तगत नवदुर्गाको अवसर पारि जिल्लाको विभिन्न स्थानका चोक चोकमा पुजाको रुपमा राखिएको दुर्गा शुक्रबार देखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका...