2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अचेत अवस्थामा भेटिएका युवकको मृत्यु

असोज २६, बडडाडाँ / दक्षिणी प्यूठानमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। मगँलबार बिहान बडडाडाँ दर्भान सडक खण्ड अन्र्तगत बागेँसाल गाबिसको बिसेदी खोलामा अचेत अबस्थामा भेटिएका युवकको उपचारका लागी दर्भान तर्फ लैजादै गर्दा बाटो मै ज्यान गएको प्रहरी चौकी दर्भानले बताएको छ।

आज बिहान सो सडक खण्डमा चल्ने एक यात्रु बसले दिएको जानकारीका आधारमा घटनास्थल पुगेको प्रहरीले ती युवकको उद्दार गरेको थियो। अन्दाजी ३५ बर्षका उनको नाम ठेगाना भने खुल्न सकेको छैन।

यसो हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिने मृतक युवकको पुरा शरिर पहेलो भएकोले जन्डिसका कारण उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।

दर्भान प्रहरी चौकीका इन्चार्ज नवराज शाहिले बताए अनुसार उनी निबश्त्र अवस्थामा रहेको र शरिरको कहिकतै चोटपटक नदेखिएकाले यहि कारणले उनको ज्यान गएको हो भन्न नसकिने बताए। मृतकको सनाखत हुन नसकेकाले मृतकको मुजुल्का बनाइ शव स्थानिय गाबिसलाइ जिम्मा लगाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई