गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम
कात्तिक ६, गुल्मी | गुल्मीमा विद्युत अनियमित भएपछि उपभोक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटम दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम...