गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारहरु विजयी
वैशाख ३१, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी विजयी भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन्...