सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग ः भैरहवा–११ र जेभी वरियर्स लुम्बिनी विजयी
चैत्र २२, भैरहवा | रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना...