‘राष्ट्र देश र जनताभन्दा माथि कोही हुँदैन’भन्दै प्रदेश सभा सदस्यबाट राजिनामा: गीता गुरुङ
काठमाडौँ । जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले राजीनामा दिएकी छन्। गुरुङ जनमतबाट निर्वाचित समानुपातिक सांसद हुन्। उनले सभामुख तुलाराम घर्ति मगरलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएकी...