असार ८, कपिलवस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले...