कात्तिक १९, दाङ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ | लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर सांसद...