कात्तिक १५, दाङ | असोज २३ गते दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपी पक्राउ परेका छन् | रोल्पामा रिचार्ज विक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ...