2026-09-13 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

राजपाका संयोजक ठाकुरको निर्णयले राजपाका नेताहरु दुःखी

साउन १०, काठमाडौं | राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । 

संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ । 

यसअघि ठाकुरले अध्यक्ष मण्डलका विभिन्न अध्यक्षको भनाइलाई बढी ध्यान दिँदा कतिपय काम समयमा हुन नसकेको पार्टीका एक नेताले बताए । 

राज्यमन्त्रीको निर्णयमा सबैको कुरा सुनेर आफ्नो निर्णय गरेकोमा कतिपय नेता छक्क परेको र कतिपय दुखी भएको ती नेताको भनाइ छ ।

संयोजक ठाकुरले राज्यमन्त्रीमा सुरेश मण्डल,  डिम्पलकुमारी झा र अभिराम शर्मालाई सिफारिस गरी पठाएका थिए । – आजको कारोबारमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन