पुस १४, महोत्तरी । अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ...