गोपालप्रसाद बराल/चैत ५, बर्दिवास | महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता व्यावसायिक फुलखेती निकै फस्टाएको छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँ यो खेती फस्टाउँदै गएको हो...