गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान
राम नारायण पंडित | वैशाख १६, सिरहा । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गोलबजार नगारपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको...