गङ्गासागर सफाइ अभियन्ता आर्त हृदयले गाउँदै छ- माँ हे, गङ्गा तिम्रो आरती…
चैत १४, जनकपुरधाम । विभिन्न समस्याले उत्पन्न निसास्सिँदो अवस्थामा वातावरणीय स्वच्छता र संस्कृति रक्षा अभियानको सफलताको कुरा कल्पना मात्र हुन सक्ने मान्यतालाई गलत सावित गराएका...