पुस १४, विरगञ्ज । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि लकडाउन हुँदा वीरगञ्ज भन्सार कार्यालयले लिलामी प्रक्रिया अगाडि नबढाउदा करोडौं मूल्य बराबरको सवारी साधन नष्ट हुँदै गएको छ । अर्कोतिर लिलामीबाट...