निर्माण भएको १४ वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन भएन
फागुन २३, लहान । लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहँुदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् ।
सम्बन्धित निकायको उदासीनताका कारण...