चैत २२, सप्तरी । सप्तरीको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर...