मङ्सिर २९, पर्सा | पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन...