शल्यक्रियाको क्रममा फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु
बैशाख २३, काठमाण्डौ – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको...