बैशाख १४, सर्लाही । सर्लाहीमा आज पौडी खेलने क्रममा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।विजय माझीका ५ वर्षीय छोरा विकास माझीको ईश्वरपुर नगरपालिका–९ कुरैनियाका घर नजिकैको बाँधमा...