प्रदेश १ सरकारद्वारा प्रदेश नं २ का हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण
वैशाख ३०, धनुषा । प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री...