जेठ ३०, रौतहट । रौतहटको चन्द्रपुर-४ मा एक महिलामाथि एसिड प्रहार भएको छ । ३८ वर्षीया दीपिका विकमाथि उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।
श्रीमान/श्रीमतीबीच घरायसी विवाद हुँदा दीपक बिकले...