साउन-४, सप्तरी । अज्ञात रोगका कारण सप्तरीको रामनगर कोदरकट्टी गाविसस्थित दलित बस्तीमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३० वर्षीया सुनितादेवी सदा र ५५ वर्षीया मुखनीदेवी सदाको छन्...