धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा साठीजनालाई राहत
भदौ ९, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले...