सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ
पुस ९,काठमाडौँ | सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको...