सर्लाहीमा गुडिरहेको ट्याक्टरबाट खसेर २० बर्षीय युवतीको मृत्यु
सरोज यादव/असोज २१, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवतीको ज्यान गएको छ ।
हरिपुर्वा गाउँकै सुरेश साहकी २० बर्षीय छोरी दिपिका कुमारी साह शनिबार ना १ त...