असोज ७, सर्लाही । सर्लाहीमा एमालेले खाता खोलेको छ ।लालबन्दी नगरपालिकामा मेयर र उपमेयरमा बिजयी हासिल गरेको पछी सर्लाहीमा पहिलोपटक खाता खोलेको हो ।शनिवार बिहान सम्पन्न मतगणनामा एमालेका मानबहादुर खड्का...