जबर्जस्ती करणी र लेनदेन मुद्दामा फरार रहेका २ महिलासहित ३ जना पक्राउ
पुस २०, लहान | जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी...