सिरहामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ७, कसहास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । सुखीपुर नगरपालिका ८ का...